Tag: Sushil Prajapati elected in Pasa Puchcha UK South East

सुशील प्रजापतिको नेतृत्वमा पासा पुचः गुठी युके साउथ–इष्टमा नयाँ कार्यसमिति चयन

लण्डन। बेलायतमा रहेका नेवारहरुको प्रसिद्ध साझा चौतारी पासा पुचः गुठी युकेको साउथ–इष्ट इकाइको छैठौ बार्षिक साधारण सभावाट सुशील प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। लण्डनको प्लमस्टिडको व्हाइट हार्ट रोडस्थित…