
नेपाली कांग्रेसको चियापानमा प्रचण्डको एकताको हात र देउवाको विना चश्माको आकर्षण
काठमाडौं। प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसलाई एकलाखलाई भेला गरेर चियापान समारोहको आयोजना गरेको छ। दशैं–तिहार तथा छठ पर्वको उपलक्ष्यमा नेपाली कांग्रेसले आफ्नो केन्द्रिय कार्यालय ललितपुरको सानेपामा शुक्रबार चियापान समारोहको आयोजना गरेको हो। त्यस समारोहमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष […]