Tag: #Thamha Mhugu Gaa

नेपालभाषाको अत्यन्त चर्चित चलचित्र ‘थःम्हं म्हूगु गाः’ अव नेपाली भाषामा

काठमाडौ। नेपालभाषाको अत्यन्त चर्चित चलचित्र ‘थःम्हं म्हूगु गाः’ नेपाली भाषामा पनि तयार भएको छ। नेपाली भाषामा यो चलचित्रको नाम परिणाम भूलको राखिएको जानकारी यस चलचित्रका सशक्त निर्देशक रविन्द्र शाही आरबीले…