Tag: #ThirdGender

निती तथा कार्यक्रम र बजेटमा समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय सँधै उपेक्षित

काठमाडौं। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी अभियन्ता भूमिका श्रेष्ठले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (समलिङ्गी तथा तेस्रोलिङ्गी)का व्यक्तिहरुप्रति समाजमा अझैपनि लाञ्छना र विभेद कायमै रहेको बताएका छन्। समाजबाट मात्र…