Tag: TOUGH talk with Dil Bhusan Pathak

Dr. Prakash Sharan Mahat in TOUGH talk with Dil Bhusan Pathak

बितेका केहि दिन नेपालको राजनीतिसंगै कूटनीतिको क्ष्ँेत्र पनि निकै चर्चामा रह्यो । एक महिनाभित्र दोस्रँे पटक भारत पुग्नु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको गोवामा बढेको ब्यस्तता र दुई शक्तिशाली छिमेकी…

Lochan Rijal in TOUGH talk with Dil Bhusan Pathak

पप र रक एण्ड रोल गित गाउदै संगित दुनियाामा छिरेका एउटा गायक अहिले नेपाली लोकबाजाको संरक्षणमा मात्रै जुट्दैनन् बरु त्यहि बाजाको मनैछुने धुनमा संगित भर्छन र गीत गाउछन् – गायक…

Dr. Prakash Sharan Mahat in TOUGH talk with Dil Bhusan Pathak

आठ वर्षअघि प्रथम पटक प्रधानमन्त्री बन्दा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो औपचारिक अन्तराष्ट्रिय भ्रमणका लागि चीन चुन्नुभएको थियो । र त्यसले दिल्लीको दिलमात्र दुखेन की वहाँको प्रधानमन्त्रीत्वकालमै ठूलो उथलपुथल ल्यायो…

Gaurika Singh, Olympian and Garima Rana in TOUGH talk with Dil Bhusan Pathak

नेपाली पौडीमा आगमन भएको छोटो समयमा नै किर्तीमान माथी किर्तीमान थप्दै किर्तीमानकी पर्यायवाची बन्दै गरेकी, यस पटकको ओलम्पिकमा सबै भन्दा कान्छो खेलाडी भनेर विश्वभर चर्चा कमाएकी खेलाडी । अब तपाईहरुले…

Janardan Sharma, Prabhakar in TOUGH talk with Dil Bhusan Pathak

मुलुकको राजनीतिमा एकाएक बदलाब आएको छ । सितिमिति यो सरकार ढल्दैन् भनिरहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यो सरकार अहिले संकटमा परेको छ । र नौ महिनाअघि बनेको…