Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Tudaldevi Temple Park

#Political #Social

काठमाडौं महानगरपालिकावाट टुँडालदेवी मन्दिर परिसरमा अनुपम रमणिय पार्कको निर्माण

काठमाडौ। काठमाडौं महानगरपालिका वडा नंबर ४ को गौरब तथा शानका रुपमा रहेको मन्दिर टुँडालदेवी मन्दिर हो। ऐतिहासिक महत्व र धार्मिक विश्वास रहेको टुँडालदेवी मन्दिर परिसर पछाडि रमणीय टुँडालदेवी पार्क निर्माण भएको छ। जुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी काठमाडौं महानगरपालिका वडा […]