Tag: Turkey

सात समुद्रपारि टर्कीको स्तानबुलमा नेपाली चेली मिना लामाको सफलता

काठमाडौं। बाउको सपना र आमाको मेहनतमा हरेक छोराछोरीको सफलता लुकेको हुन्छ। अझ बाउले देखेको सपनालाई पूरा गर्ने अनि आमाको मेहनतलाई सार्थक पार्ने छोराछोरीको कर्तव्य पनि हो। यही कर्तव्यलाई पूरा गर्ने…