Tag: #Visit Nepal in Israel

इजरायलमा नेपाल भ्रमण बर्ष २०२० को मनै लोभ्याउने सांस्कृतिक नेपाल इभनिङ

इजरायल । इजरायलको तेल अभिब स्थित सिटी सिनेमाको अडिटोरियममा नेपाल भ्रमण बर्ष २०२० को प्रबद्र्धनात्मक नेपाल इभनिङ कार्यक्रम संपन्न भएको छ। तेल अभिब स्थित नेपाली राजदुतावासको आयोजना र नेपाल पर्यटन…