
बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन–प्यार किया तो डरना क्या देखि दबंग ३ सम्मका सांगीतिक स्रष्टा
काठमाडौं। बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो। बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ। वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए। वाजिदको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो। तर, स्वास्थ्य अवस्था […]