Tag: westminster parliament

बेलायतको संसद भवनअगाडि जानाजान कार दुर्घटना

लण्डन। बेलायतको संसद भवनअगाडि एकजना सवारीचालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीले प्रत्यक्षदर्शीको हवाला दिदै बिहानको भीडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शंकास्पद…