Tag: World Newa Organization Nepal Country Chapter मा कार्यबाहक अध्यक्ष शाक्य सुरेन

World Newa Organization Nepal Country Chapter मा कार्यबाहक अध्यक्ष शाक्य सुरेन

काठमाडौ। World Newa Organization Nepal Country Chapter को बैठकले अध्यक्ष पुष्कर भक्त माथेमाले कार्यब्यस्तताका कारण अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएवाट वरिष्ठ उपाध्यक्ष शाक्य सुरेनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।…