Tag: #Zakir Hussain

भारतीय राजदूतावासमा जाकिर हुसेनको तबलाको तालवाटै सयौं मन्त्रमुग्ध

काठमाडौँ। विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट मंगलवार सयौँलाई मन्त्रमुग्ध बनाएका छन्। काठमाडौंको लैनचौर स्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र,…