#Zoa Morani

#Entertainment

कनिका कपुर पछि बलिउडमा जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण

काठमाडौं। बलिउडकी गायिका कनिका कपुर कोरोनाभाइरसको संक्रमणवाट निको भएको लगतै बलिउडकी अभिनेत्री जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। बलिउड फिल्म निर्माता करिम मोरानीकी छोरी अभिनेत्री जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण देखिएको हो। पछिल्लो केही दिनदेखि जोया मोरानीमा कोरोनाभाइरस संक्रमणका लक्षणहरु देखिएको […]