• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

साउदी अरबमा ३ सयजना नेपाली पारिश्रमिक नपाउंदा विचल्लीमा

साउदी अरबमा ३ सयजना नेपाली पारिश्रमिक नपाउंदा विचल्लीमा
0
VIEWS

काठमाडौ। रोजगारीको लागि नेपालवाट साउदी अरब गएका करिब ३ सयजना नेपाली विचल्लीमा परेका छन्। दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपालीहरू बिचल्लीमा परेका हुन्। उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । सडक निर्माण क्षेत्रमा कार्यरत उनीहरू तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन्। उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन्।

अधिकांश नेपाली कामदारको आवास अनुमति (अकमा) नवीकरण नगरिएका कारण कार्यालय फर्कन सकेका छैनन्। सडक निर्माणका लागि साउदीको विभिन्न स्थानमा कार्यरत कामदारसँग कागजात नभएका कारण समस्या परेको र भोकभोकै बस्नुपर्ने स्थिति आएको सर्लाहीका देव मैनालीले बताए। आफूहरुको उद्धारका लागि दूतावासका कर्मचारी हरि घिमिरेलाई दुई साता अघि जानकारी गराएको तर, पहल हुन नसकेको उनले गुनासो गरे।

Saudi Arabia map1

अन्य मुलुकका कामदारलाई दूतावासले खाने,बस्ने प्रबन्ध मिलाउने गरेपनि नेपाली दूतावासले भने कुनै चासो नदिएको मैनालीको भनाइ छ। तलब पाउने आशमा विभिन्न क्षेत्रमा कार्यरत १०० बढी कामदार कम्पनीको मुख्य कार्यालय दमाम पुगेका छन् । उक्त कम्पनीको कार्यक्षेत्र हायल, अलकसीम, जुबेल, खादली, अबुद्रिया, रस्तनुरा, खब्जी, सरार, दमाम लगायतका स्थानमा कार्यरत नेपाली कामदार अलपत्र परेका हुन्।

रोजगारदातासँग काम गरेको तलब पटक–पटक माग्दा पनि उपलब्ध नगराएको सिन्धुलीका नानीराम श्रेष्ठले बताए । कम्पनीमा नेपाली कामदारसहित बङ्गलादेशी, भारतीय, श्रीलङ्काली, फिलिपिनी, पाकिस्तानीलगायतका गरी एक हजार ३०० बढी कामदार कार्यरत रहेको बताइएको छ।

कम्पनी सञ्चालकले कामदारका समस्याप्रति चासो नदिएको पीडित नेपालीले बताएका छन् । पिउने पानीको समेत राम्रो व्यवस्था नहुँदा केही कामदार बिरामी परेका छन् । पैसाको अभाव र कागजात नभएकाले उपचार गर्नसमेत समस्या भएको छ । रासस
प्रकाशन मिति–२०७२ साल माघ १७ गते आइतवार ।

Tags: UAEसाउदी अरबमा ३ सयजना नेपाली पारिश्रमिक नपाउंदा विचल्लीमा
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.