काठमाडौं। मिस्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन २०२३ संपन्न भएको छ। कराओके इन्टरटेन्टमेन्ट र केसीसीएसको आयोजनामा मिस्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन २०२३ संपन्न भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित भव्य तथा सभ्य कार्यक्रम वीच भएको मिस्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन २०२३ मा सजन खड्का तथा शिवानी श्रेष्ठ मिस्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन २०२३ बन्न सफल भएका छन्। विजयीहरुलाई केसीसीएसका प्रिन्सिपल मनोज थापाले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

मिस नेशनल समिता बज्राचार्यको कोरियोग्राफी तथा कराओके आइडल खगेश रञ्जितकारको कार्यक्रम उदघोषण तथा संयोजनमा कार्यक्रम संपन्न भएको थियो।

khagesh News 31694834153.png
khagesh News 21694834150.png