• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
काठमाडौ भृकुटीमण्डपमा रहेको ब्लड बैंक अव ललितपुरको बालकुमारीमा

काठमाडौ भृकुटीमण्डपमा रहेको ब्लड बैंक अव ललितपुरको बालकुमारीमा

11 May 2016
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

काठमाडौ भृकुटीमण्डपमा रहेको ब्लड बैंक अव ललितपुरको बालकुमारीमा

by Shyam Smrit
11 May 2016
in Social
0
काठमाडौ भृकुटीमण्डपमा रहेको ब्लड बैंक अव ललितपुरको बालकुमारीमा
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Blood Bank Balkumariकाठमाडौ। सवैलाई पायक पर्ने काठमाडौको भृकुटीमण्डप प्रदर्शनी मार्ग स्थित मोडल अस्पताल अगाडिको लोकेशनमा रहेको ब्लड बैंक ललितपुरको रिंगरोड स्थित बालकुमारी मन्दिर नजिक सरेको छ।

पुष ६ गते सोमवारबाट ब्लड लिन तथा दिनको लागि भृकुटीमण्डप नभइकन अव ललितपुरको बालकुमारी पुग्नुपर्ने भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। महाभूकम्पले भृकुटीमण्डपको ब्लड बैंकमा क्षति पुर्याएकोले त्यसको मर्मत तथा संभारको लागि भनेर बालकुमारी सारिएको रेडक्रसले भनेको छ। भृकुटी मण्डपमा नयाँ भवन बनेपछि पूनः सोही स्थानमा सार्ने गरेर हाललाई अल्पकालिन रुपमा बालकुमारी सारिएको पनि भनेको छ।

Blood Bank Balkumari map

पुष ६ गतेबाट बालकुमारीबाट सेवा दिने कार्य भएको ब्लड बैंकका सिनियर मेडिकल अफिसर डा.प्रकाशकुमार यादव भन्छन्। यद्यपि, केही दिन भृकुटीमण्डपवाट पनि आँशिक सेवा दिइने डा.यादवले बताएका छन्।

ब्रिटिश रेडक्रसको सहयोगमा ३ करोडको लागतमा निर्माण भएको बालकुमारी आकस्मिक रक्तसंचार केन्द्र गत बैशाख ५ गतेवाट नै संचालनमा आएको बताइएको छ। सोही अत्याधुनिक भवनमा ब्लड बैंक सारिएकोले लोकेशनले रक्तदाता तथा विरामीहरुलाई केही समय अलि गाह्रो हुने भएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ६ गते सोमवार ।

Tags: balkumari blood bankBlood Bank in Nepalvisionsansarकाठमाडौ भृकुटीमण्डपमा रहेको ब्लड बैंक अव ललितपुरको बालकुमारीमा
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In