काठमाडौं। भारतीय जनता पार्टी (बीजेपी) की वरिष्ठ नेता तथा विश्वप्रसिद्ध चर्चित भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराजकौ राजकीय सम्मानका आज बुधवार अंतिम संस्कार गरिएको छ।

भारतीय स्थापित मान्यताको विपरीत दिवगंत सुषमा स्वराजकी सुपुत्री बांसुरी स्वराजले अंतिम संस्कार गरेकी छन्। भारतीय अन्तिम संस्कारको सवै कार्य सुपत्री बांसुरी स्वराजवाट भएपछि नयाँ दिल्लीको लोधी रोड स्थित इलेक्ट्रिक शवदाह गृह दिवंगत सुषमा स्वराजको अन्तिम संस्कार गरिएको हो।


पूर्व विदेश मंत्री सुषमा स्वराजकौ गएराति मंगलवार दिल्लीको एम्स अस्पतालमा हर्ट अटेकका कारण निधन भएको थियो।
प्रकाशन मिति–२०७६ साल साउन २२ गते बुधवार ।