• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
दुई हात र एक खुट्टा नभएतापनि फरक क्षमता बोकेकी कमला श्रेष्ठ युवा प्रतिभा पुरस्कारवाट पुरस्कृत

दुई हात र एक खुट्टा नभएतापनि फरक क्षमता बोकेकी कमला श्रेष्ठ युवा प्रतिभा पुरस्कारवाट पुरस्कृत

5 July 2017
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

दुई हात र एक खुट्टा नभएतापनि फरक क्षमता बोकेकी कमला श्रेष्ठ युवा प्रतिभा पुरस्कारवाट पुरस्कृत

by Shyam Smrit
5 July 2017
in Social
0
दुई हात र एक खुट्टा नभएतापनि फरक क्षमता बोकेकी कमला श्रेष्ठ युवा प्रतिभा पुरस्कारवाट पुरस्कृत
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter
Television News Aunchor & Singer Kamala Shrestha.
Television News Reader & Singer Kamala Shrestha.

Kamala Shrestha Awarded 1काठमाडौ। दुई हात र एक खुट्टा नभएतापनि फरक क्षमता बोकेकी गायिका तथा सञ्चारकर्मी कमला श्रेष्ठ युवा प्रतिभा पुरस्कारवाट सम्मानित तथा पुरस्कृत बनेकी छन्।

राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको कार्यालय काठमाडौवाट आयोजित कार्यक्रममा आम–सञ्चार तथा पत्रकारिता र संगीतमा फरक क्षमता प्रदर्शन गरेवापत श्रेष्ठलाई काठमाडौ जिल्ला स्तरीय युवा प्रतिभा सम्मान तथा पुरस्कारवाट सम्मानित तथा पुरस्कृत गरिएको हो।

Kamala Shrestha Awarded 1आम–सञ्चार तथा गायनमा कार्यरत श्रेष्ठले कार्यक्रम स्थलमा प्रत्यक्ष समाचारबाचन तथा गीत गायन कला प्रस्तुत गरेकी थिइन्। हाल हिमालय टेलिभिजनमा समाचारवाचिकाको रुपमा कार्यरत पुरस्कृत प्रतिभा कमला श्रेष्ठ एक दशक देखि गीत गायन र आम–सञ्चारमा क्रियाशील रहेकी छन्।

Kamala Shrestha News reading in Himalaya Television
Kamala Shrestha News reading in Himalaya Television

कमलो सपना नामक गीति–एल्वम बजारमा ल्याएर गायनको फरक क्षमता देखाएकी श्रेष्ठ रेडियो एफएम हुंदै हाल टेलिभिजन समाचारवाचिका बनेकी हुन्। पत्रकार एवम् सञ्चारकर्मी श्याम स्मृतवाट आम–सञ्चार र पत्रकारिताको तालिम प्राप्त गरेर मैत्री एफएम, क्यापिटल एफएम, रेडियो रियाजको कार्यक्रम प्रस्तोता बन्दै हिमालय टेलिभिजनको समाचारबाचनको गहन जिम्मेवारी बोक्दै फरक क्षमता प्रस्तुत गर्दैआएकी छन्।

Kamala Shrestha with her Journalism Teacher Shyam Smrit.
Kamala Shrestha with her Journalism Teacher Shyam Smrit.

श्रेष्ठको अलावा विज्ञान तथा प्रविधि, कृषि, उद्यम लगायतका क्षेत्रमा फरक प्रस्तुति देखाउने प्रतिभावान अन्य ६ जनालाई पनि काठमाडौ जिल्ला स्तरीय युवा प्रतिभा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। फरक क्षमता तथा फरक प्रतिभा प्रदर्शन गर्न सफल युवाहरुलाई छनौट गरेर यो बर्षवाट राष्ट्रिय युवा परिषदवाट सम्मान तथा पुरस्कार दिने परम्पराको थालनी गरिएको जानकारी जिल्ला युवा समितिको कार्यालय काठमाडौकी प्रमुख कमला ज्ञवालीले भनेकी छन्।

Glories Kamala Shrestha.
Glories Headen Talented Kamala Shrestha.

प्रकाशन मिति–२०७४ साल असार २१ गते बुधवार

Tags: दुई हात र एक खुट्टा नभएतापनि फरक क्षमता बोकेकी कमला श्रेष्ठ युवा प्रतिभा पुरस्कारवाट पुरस्कृत
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In