लण्डन। विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कार बिजेता बीएस नायपालको ८५ बर्षको उमेरमा निधन भएको छ।

लण्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपालको लण्डनको त्रिनिडाडस्थित अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए।

नायपाललाई सन् १९७१ मा बुकर र सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनको पहिलो पुस्तक द मिस्टिक मैसर सन् १९५१ मा प्रकाशित भएको थियो।

उनको उपन्यास अ हाउस फर मिस्टर विश्वास र अ बेड इन द रिभर अत्यन्त चर्चित मानिन्छ।
प्रकाशन मिति–२०७५ साल साउन २७ गते आइतवार ।