काठमाडौ। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे। मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए।
प्रकाशन मिति–२०७५ साल बैशाख २८ गते शुक्रबार ।