Author: Shyam Smrit

स्थानीय निर्वाचनमा मतदान गरेर फर्केका कलाकारको ढुंगा हानी हत्या

काठमाडौ। तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नंवर १ तल्लो भादगाउँ स्थित मतदान केन्द्रमा मतदान गरेर घुम्न निस्केका नेपाली चलचित्र तथा रंगमञ्चका कलाकार बिक्रम परियारको हत्या भएको छ। स्थानीय निर्वाचनको माहोलमा…

नेपालमा मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण

काठमाडौ। नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु…

छिटपुट घटना वाहेक पहिलो चरणको स्थानीय निर्वाचनको मतदान शान्तिपूर्वक संपन्न–७० प्रतिशत मत खसेको अनुमान

काठमाडौ। २० बर्षपछि भएको पहिलो चरणको स्थानिय निर्वाचनको मतदान कार्य आइतवार ५ बजेभित्र संपन्न भएको छ। विहान ७ बजेवाट प्रारम्भ भएको मतदान छिटपुट घटना वाहेक शान्तिपूर्वक संपन्न भएको निर्वाचन आयोगले…

पूर्वराजा ज्ञानेन्द्र शाहव्दारा स्थानीय निर्वाचन बहिस्कार

काठमाडौ। नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले बैशाख ३१ गते आइतवारको स्थानीय निर्वाचन बहिस्कार गरेका छन्।  पूर्वराजा ज्ञानेन्द्रकै चाहनाअनुसार पूर्वराजपरिवारका सदस्यहरुले स्थानीय निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन्। गणतन्त्र स्थापना पछि…

कांग्रेस र एमालेको झडपमा प्रहरीले गोली चलाउंदा दोलखामा एकको ज्यान गयो

काठमाडौ। दोलखाको मेलुङ गाउँपालिकाको पोवटी मतदान केन्द्रमा प्रहरीको गोली लागेर नकुल भुजेलको मृत्यु भएको छ । सो घटनामा परी नेपाली काँग्रेस कार्यकर्ता सूर्यप्रसाद न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको छ। काँग्रेस…

भोटर लिष्टमा नाम नभएपछि नायिका करिश्माको श्रीमान विनोद मानन्धरप्रति आक्रोश

काठमाडौ। नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले काठमाडौवाट स्थानीय चुनावमा मतदान गर्न नपाएपछि आक्रोश पोखेकी छन्। नयाँ शक्ति नेपाल पार्टीको सक्रिय सदस्य समेत रहेकी नायिका मानन्धरको मतदाता नामावाली काठमाडौवाट सप्तरी…