Author: Shyam Smrit

गोरखा जिल्लाको विकट साम्दो केन्द्रमा डेढ घण्टामै मतदान संपन्न

काठमाडौ। पश्चिम नेपालको गोरखा जिल्लाको विकट साम्दो केन्द्रमा मतदान डेढ घण्टामा नै संपन्न भएको निर्वाचन आयोगले जनाएको छ। सो केन्द्रमा ७१ जना मतदाता थिए भने ७० जनाले मतदान गरेका छन्।…

मध्यपुरथिमि नगरपालिकाका मेयर उम्मेदवारको घर–आँगनमा सकेट बम डिस्पोज

काठमाडौ। नेकपा एमालेका तर्फबाट भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिकामा मेयरका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ। आज बैशाख ३१ गते आइतवार बिहान ५ बजे कालो झोलाले…

स्थानीय चुनावमा नेपालका शिर्षस्थ नेताहरुको विभिन्न स्थानमा उत्साहजनक मतदान

काठमाडौ। स्थानीय निर्वाचनको मतदान गर्ने कार्य आज बैशाख ३१ गते नेपालका ३४ जिल्लामा टुटफुट घटनावाहेक शान्तिपूर्ण ढंगले भैरहेको छ। यसैक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित…

चितवनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अपहरण

काठमाडौ। चितवनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अपहरणमा परेको छ। चितवनको राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई शनिबार राति अज्ञात समूहले अपहरण गरेको राससको समाचारमा उल्लेख…

नेपालको ३४ जिल्लामा आज स्थानीय निर्वाचन–मतदाता परिचय पत्र नहुनेले पनि मतदान गर्न सकिने

काठमाडौ। पहिलो चरणको स्थानीय चुनाव आज बैशाख ३१ गते आइवार देशभर भैरहेको छ। विहान ७ बजेदेखि बेलुकाको ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। नेपालको ३४ जिल्लामा स्थानीय…

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंकामा

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंकाको औपचारिक भ्रमणकाक्रममा शनिबार थाइल्यान्ड हुँदै श्रीलंकाको राजधानी कोलम्बो पुगेकी छन्। राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकाका न्याय तथा बुद्धशासनमन्त्री डा.विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा…