Author: Shyam Smrit

स्थानीय निर्वाचनमा ६८ हजार सुरक्षाकर्मी परिचालन–सेनाले समेत सुरक्षा प्रदान गरिने

काठमाडौ। बैशाख ३१ गते आइतवार हुने स्थानीय निर्वाचनका लागि गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा प्रबन्ध गरिसकेको जनाएको छ। मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएको बताएको छ। मन्त्रालयले आइतबार…

चितवनमा होक्स प्रेसरकुकर बम डिस्पोजल गरियो–पोखरामा बम विस्फोट

काठमाडौ। चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्पर्क कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान शनिवार डिस्पोज गरेको छ। भरतपुर महानगरपालिका–९ सरदपुरमा…

बेलायतका कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता संग्रह नेपालमा भव्य सार्वजनिक

काठमाडौ । नेपाली साहित्य विकास परिषद यूकेका वरिष्ठ सह–अध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता संग्रह ‘म के 
लेखुं ?’ शुक्रबार सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्ष कमलादी काठमाडौमा उक्त कृति…

स्थानीय निर्वाचनमा सवै मतदान केन्द्रमा मोवाइल फोन लान नपाइने

काठमाडौ। निर्वाचन आयोगले बैशाख ३१ गते आइतबार हुने स्थानीय निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन लान निषेध गरेको छ । निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर…

स्थानीय चुनावको कारण काठमाडौवाट बाहिरिनेको संख्यामा अत्याधिक बृद्धि

काठमाडौ। बैशाख ३१ गतेको स्थानीय निर्वाचनको लागि काठमाडौ छाड्नेहरुको संख्यामा बृद्धि भएको छ। विभिन्न जिल्लाबाट व्यापार एवं रोजगारका सिलसिलामा उपत्यकामा रहेका सर्वसाधारण बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १०…

बैशाख ३१ गते स्थानीय चुनावको दिन सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने

काठमाडौ। बैशाख ३१ गते आइतवार हुन गैरहेको पहिलो चरणको स्थानीय चुनावका दिन कुनैपनि प्रकारका सवारी साधन चलाउन नपाइने भएको छ। सवारी सन्चालन निषेध गरिएको छ। बिहान पाँच बजेदेखि बेलुका सात…