Author: Shyam Smrit

दाहाल सरकारमा पनि विजय गच्छेदारको निरन्तरता

काठमाडौ। नेपाली राजनीतिमा जस्तोसुकै बेलामा पानीजस्तो घुलमिल बन्न सक्ने नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छेदार देखिएका छन्। कतिले गच्छेदारलाई अवसरवादी चरित्रका नेता भनेपनि समय तथा मौकालाई छोप्न सक्ने चतुर राजनीतिज्ञका…

पृथ्वीमा एक सय वर्षपछि मानव जीवन सुरक्षित हुन नसक्ने चेतावनी

काठमाडौ। विश्व प्रख्यात भौतिक शास्त्री स्टीफन हकिङ्गले पृथ्वीमा एक सय वर्षपछि मानव जीवन सुरक्षित हुन नसक्ने चेतावनी दिदैं आफ्नो अस्तित्व रक्षाका लागि अन्य ग्रहमा जानुपर्ने बताएका छन्। उनले जलवायु परिवर्तन,…

प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला राष्ट्रपति वीच भेटवार्ता

काठमाडौ। महाअभियोगमा परेकी नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतकै आदेशवाट जिम्मेवारी पाएकी छन्। आइतवार पूनः जिम्मेवारी सम्हालेकी कार्कीले कानून दिवसको निम्ता बोकेर नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई…

चुनावलाई मध्यनजर गरेर चितवनको मुग्लिन नारायणगढ सडक आजवाट १० दिनका लागि खुल्यो

काठमाडौ। चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आज सोमवार देखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ। आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि…

सामाजिक अभियन्ता डेविड श्रेष्ठ लायन्स क्लब अफ काठमाडौ समृद्धिमा कम्युनिटी एण्ड कल्चरल चेअरपर्सन

काठमाडौ। नेपालमा महाभूकम्प लगायतका विभिन्न विपदको बेलामा सक्दो सहयोग गर्दैआएका सामाजिक अभियन्ता डेविड श्रेष्ठ लायन्स क्लब अफ काठमाडौ समृद्धिमा कम्युनिटी एण्ड कल्चरल चेअरपर्सन पदमा सर्वसम्मत निर्वाचत बनेका छन्। लामो समयदेखि…

ध्रुव दत्तको पहिलो चलचित्र द प्लान विश्वभर एकसाथ शान्दार रिलिज( With Nepali Film The Plan )

काठमाडौ। लामो समय हङ्गकङ्गमा बसोबास गर्दै हाल प्रवास बेलायतमा बस्दैआएका प्रसिद्ध अभिनेता ध्रुव दत्त अभिनित पहिलो नेपाली कथानक चलचित्र द प्लान शुक्रबारवाट विश्वभर एकसाथ रिलिज भएको छ। युट्युब मार्फत रिलिज…