Author: Shyam Smrit

ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यको दोश्रो कृति हरिबहादुर सार्वजनिक

काठमाडौ। ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यको दोस्रो कृति उपन्यास हरिबहादुर सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार आयोजित कार्यक्रममा अर्का ख्यातिप्राप्त हास्यअभिनेता मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गरेका हुन। यसअघि आचार्यको चर्चित…

चितवनमा कांग्रेसी नेताको घरमा पार्किङ्ग गरेको गाडीमा बम प्रहार

काठमाडौ। चितवनको खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी…

काठमाडौंलाई बस्न लायकको विश्वकै उदाहरणीय शहर बनाउने पवित्रको पवित्र चाहना

काठमाडौ। काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौंलाई बस्न लायकको विश्वकै उदाहरणीय शहर बनाउने एक मात्र आफ्नो उद्देश्य भएको बताएका छन्।  काठमाडौंको नयाँ बजार खुशिबुँ लिंकरोड स्थित नेपा ब्याँकक्विटमा…

संघीय गठबन्धनको संयोजकबाट फोरमका अध्यक्ष उपेन्द्र यादव आउट

काठमाडौ। संघीय गठबन्धनको संयोजकबाट संघीय समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादव आउट भएको छ । राष्ट्रिय जनता पार्टीको कार्यालयमा बसेको सो पार्टीको बैठकले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सो पदमा सर्वसम्मत…

गोरखामा प्रचण्ड र बाबुराम समूह वीच झडप

काठमाडौ। स्थानीय चुनाव प्रचारका क्रममा नेकपा माअ‍ोवादी केन्द्र र नयाँ शक्ति नेपालका कार्यकर्ताबीच गोरखामा झडप भएको छ। झडपमा नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका छन्। गोरखाको लक्ष्मी बजारमा शनिबार…

भोटेकोशीमा पहिरो जाँदा पाँच घरमा क्षति–बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध

काठमाडौ। अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका झिरपुमा पहिरो जाँदा पाँच घरमा क्षति पुगेको छ। पहिरोकै कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध भएको छ। शनिबार दिउँसो ४ बजेतिर…