Author: Shyam Smrit

अमेरिकी राष्ट्रपति निर्वाचनमा क्लिन्टन र ट्रम्पवीच कडा प्रतिस्पर्धा–सर्भेक्षणमा क्लिन्टनको अग्रता

काठमाडौ। अमेरिकी राष्ट्रपति निर्वाचन पर्सि नोभेम्बर ८ तारिख मंगलवारका दिन हुने भएको छ। अमेरिकी राष्ट्रपति चुनावमा व्यापक प्रतिस्पर्धामा देखिएका दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प चुनाव जित्न संपूर्ण शक्तिका…

दुःखवाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख–शान्ति मिल्ने छठ पर्वको रौनक

काठमाडौ। तराई मूलका हिन्दू धर्मावलम्वी नेपालीहरुको महान पर्व छठ पर्वको आज तेश्रो तथा अन्तिम दिन सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाउने कार्य भएको छ। छठ पर्व मनाउंदा दुःखवाट मुक्ति,…

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर–१ करोडको माग

काठमाडौ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर भएको छ। एक राजनीतिक कार्यक्रमको सिलसिलामा मलेसिया पुगेकी कोइराला त्यहाँ अचानक विरामी परेपछि उपचारको क्रममा ब्रेस्ट क्यान्सर भएको पत्ता लागेको हो। मलेसियाको…

दर्जनौ नेपाली चलचित्रकी नायिका जोस्ना फुयाँललाई पुत्र लाभ

काठमाडौ। नेपालकी चलचित्र नायिका जोस्ना फुयाँललाई पुत्र लाभ भएको छ। शनिवार विहान ७ बजे काठमाडौको पुतलीसडक स्थित भ्याली नर्सिङ्ग होममा नायिका फुयाँललाई पुत्र लाभ भएको हो। दर्जनौ नेपाली चलचित्र तथा…

चाँडै आऊ है चलचित्रका निर्माता डेविड श्रेष्ठको पीडा र यथार्थता

काठमाडौ। गत बर्षको संकल्प सम्मान २०७२ बाट सम्मानित चलचित्रकर्मी डेविड श्रेष्ठले चलचित्र बनाएर पैसा कमाउनुको सट्टा उल्टो घाटा खाएको प्रतिक्रिया दिएका छन्। ६० लाखको लगानी लागेको चलचित्र चांडै आऊ है…

चर्चाको शिखरमा रहेकी तरकारीवाली कुसुमको मोडल बन्ने चाहना

काठमाडौ। काठमाडौका रुपचन्द्र महर्जन काठमाडौ बाहिर जानेक्रममा धादिङ्ग पुग्दा धादिङ्गको फिस्लिङ्गमा खिचिएको तरकारीवाली कुसुम श्रेष्ठको फोटो हाल निक्कै भाइरल नै बनेको छ। भारतको विभिन्न पत्र–पत्रिकामा समेत यी तरकारीवाली कुसुमको मेहनती…