Author: Shyam Smrit

लायन्स क्लव अफ काठमाडौ स्वनिगःमा तारा प्रसाद कसजु चार्टर प्रेसिडेन्ट

काठमाडौ। लायन्स क्लव अफ काठमाडौ स्वनिगःको विधिवत रुपमा स्थापना भएको छ। काठमाडौको टेकुस्थित सासा व्याङ्गक्वीटमा आयोजित भव्य समारोह वीच लायन्स क्लव अफ काठमाडौ डिस्ट्रिक गर्भनर लायन बालकृष्ण बुर्लाकोटीले लायन्स क्लव…

समय दृश्यमा भत्किएको आस्था तथा चोइटिएको मनको यथार्थता–नरुने कोही भएन

लण्डन। भत्किएको आस्था तथा चोइटिएको मनको यथार्थता बनेको मातृभूमि नेपालको बास्तविकता बोकेको दर्दनाक नाटक समय दृश्य प्रवास बेलायतमा दोश्रो पल्ट जुलाई ३० का दिन भव्य रुपमा मञ्चन भयो। लण्डनको हनस्लो…

गठामुग अर्थात घण्टाकर्ण पर्वमा नर्कटमा राखेर राक्षसको दहन

काठमाडौ। काठमाडौका नेवार समुदायले परम्परागत रुपमा मनाउंदै आएको गठामुग अर्थात घण्टाकर्ण पर्व मनाएका छन्। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने पर्व भएकोले यसलाई घन्टाकर्ण चतुर्दशी पनि भन्ने गरिन्छ। दुई दशक अगाडि…

चीनिया विश्वविख्यात टेलिसिरीयल सियउचीको नेपाली भाषामा प्रसारण प्रारम्भ

काठमाडौ। चीनमा अत्यन्तै लोकप्रिय मानिएको सियउची नामक टेलिसिरीयल नेपाली भाषामा प्रसारण प्रारम्भ भएको छ। सन् १९९६मा प्रथम पटक प्रसारण भएको यो सिरीयल चीनमा मात्रै तीन हजार पटकभन्दा बढी प्रसारण भैसकेको…

पूर्वीनेपालको चाँद सन्तोष हिङ्गमाङ्गको तकडा हिरो बन्ने सोच

काठमाडौ। पूर्वीनेपालको मोरंग बाहुनी–९ का सन्तोष हिङ्गमाङ्गको दिनचर्या प्राय डान्समा नै वित्ने गरेको छ। कुनैदिन डान्स सिक्दा डान्स जीउने आधार बन्ला भनेर सन्तोषले सोचेकै थिएन। नसोचेको कुरा पाउंदा उनी दंगै…

टेक्सासको अस्टिन शहरमा आइतवार गोलाबारीमा एक महिलाको मृत्यु-तीन घाइते

–रविन पिया टेक्सास। अमेरिकाको टेक्सासको अस्टिन शहरमा आइतवार गोलाबारी भएको छ। जुलाई ३१ तारिख आइतवारको विहान यहाँस्थित प्रमुख शहर एवम् प्रसिद्ध ऐतिहासिक छैठो बाटोमा भएको गोलाबारीमा एक महिलाको घटनास्थलमा मृत्यु…