Author: Shyam Smrit

एसएलसीको रिजल्ट आज अपरान्ह ३ बजेभित्र विभिन्न वेभसाइटमा प्रकाशित हुने (वेभसाइट सहित)

काठमाडौ। नेपालको एसएलसी परीक्षाको ८२ बर्षको इतिहासमा पहिलो पल्ट ग्रेडिङ्ग प्रणालीमा आज अपरान्ह ३ बजेभित्र नतिजा प्रकाशित हुने भएको छ। अघिल्ला बर्षहरुमा जस्तो एसएलसीको नतिजा हेर्न पत्र–पत्रिका कुरेर हानथाप गरेर…

एसएलसीको रिजल्ट भोलि प्रकाशित हुने–पत्रिकामा नतिजा नआउने

काठमाडौ। यो बर्षको एसएलसी परीक्षाको रिजल्ट भोलि विहीवार हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार सार्वजनिक गर्ने एसएलसी नतिजा अक्षरांकन पद्धतिमा प्रकाशित हुने बताईएको छ। विद्यार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण…

पुष्मकमल दाहालको नातिनी स्मिता दाहालको तेश्रो एल्वम रागिनी सार्वजनिक

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीत क्षेत्र सगरमाथा भन्दा उँचो र महासागरभन्दा गहिरो भएको बताएका छन्। अध्यक्ष दाहालले आफ्नै नातिनी स्मिता दाहालको तेश्रो गीति एल्वम रागिनीको बुधवार सार्वजनिक…

प्रधानमन्त्री केपी शर्मा ओलीवाट १९ महिनाभित्र तीन चुनाव हुने खुलासा

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानिय, प्रादेशिक र संघीय सदस्यको निर्वाचन चाँडै गर्ने बताएका छन्। लोकसेवा आयोगले काठमाडौमा आयोजित बार्षिक उत्सव समारोहमा संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यो १९ महिनाभित्र…

संयुक्त राष्ट्र संघको एसिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा पहिलो पल्ट नेपाल निर्वाचित

काठमाडौ। संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ। सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर…

नेपालका प्रधानमन्त्रीवाट पहिलो पल्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छड्के जाँच

काठमाडौ। नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार दिउंसो अकस्मात आफै छड्के गर्न पुगेका छन्। विमानस्थलमा स्वदेश तथा विदेशमा जाने र फर्कने यात्रुहरुले पाउंदै…