Author: Shyam Smrit

एकैदिनमा चार शुभ कार्यको प्रधानमन्त्री ओलीवाट शिलान्यास

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा भ्यू–टावर निर्माण शुरु भएको छ। झापाकै दमकलाई मोरङ्ग र इलाम जोडने दुई खोलामा पुल निर्माण कार्यको पनि प्रारम्भ भएको छ। झापा…

नेपालका उपराष्ट्रपति साताव्यापी चीन भ्रमणमा

काठमाडौ। नेपालका उपराष्ट्रपति नन्दवहादुर पुन साताव्यापी भ्रमणको लागि आज शुक्रबार चीन प्रस्थान गरेका छन्। उपराष्ट्रपति पुन विहान ११ बजे चीनको छेन्दु हुंदै कुन्मिङ्ग पुगेका छन्। चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले…

करिब सवा लाख परिवार नक्कली भूकम्प पीडित

काठमाडौ। नेपालमा विगतमा सरकारले भूकम्प पीडितहरुलाई वितरण गरेको अनुदानको आधारमा राष्ट्रिय पूर्नरनिर्माण प्राधिकरणले गरेको विस्तृत सर्वेक्षणको आधारमा करिब सवा लाख परिवार नक्कली भूकम्प पीडित देखिएका छन्।उपत्यका बाहिरका ११ जिल्लामा मात्रै…

राजेश हमाल ५२ बर्ष पुगे–५५ बर्षमा बाउ बन्ने

काठमाडौ। उमेरको हकमा आफूलाई अझै जवान मान्ने नेपालका अभिनेता राजेश हमाललेले विहीवार जन्म दिन मनाएका छन्। मानिसको जवानी ३५ बर्षबाट शुरु हुने र ५५ बर्ष पुगेपछि सकिने बताउने अभिनेता हमालले…

दक्षिण एसियामा नेपाल दोश्रो शान्त मुलुक बन्न सफल

काठमाडौ। दक्षिण एसियाली मुलुकहरुमा नेपाल दोश्रो शान्त मुलुक बनेको छ। भिजन फर ह्युम्यानिटीले गरेको एक विश्वव्यापी सर्वेक्षणले उक्त नतिजा सार्वजनिक भएको हो। सर्वेक्षण अनुसार भुटान दक्षिण एसियामै सबैभन्दा शान्त र…

बेलायतको हेल्प नेपाल फाउण्डेशनवाट २० लाख सहयोग गर्ने घोषणा

काठमाडौ। बेलायतको हेल्प नेपाल फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि २० लाख रूपैँया सहयोग गर्ने घोषणा गरेको छ। भूकम्पपछि स्थापना भएको सो फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २०…