Author: Shyam Smrit

जुम्लावाट डा.गोविन्द केसीलाई काठमाडौ ल्याउने क्रमम झडप–३५ जना जुम्लामा घाइते

काठमाडौ। जुम्लामा विगत २० दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र दयनीय बन्दैगएपछि सरकारले हस्तक्षेप गरेरै भएपनि काठमाडौ ल्याइएको छ। डा.केसीको जीवन रक्षाको खातिर काठमाडौ ल्याएर उपचार गर्नु…

 गायिका आनी छोइङव्दारा प्रधानमन्त्री ओलीलाई रु एक करोड सहयोग

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि लोकप्रिय गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छन्। नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रममा प्रसारित…

शितल शर्मा र शिव हमालको बेजोड महारानी

काठमाडौ। संचारकर्मी शितल शर्मा तथा गायक शिब हमालको महारानी सार्वजनिक भएको छ। काठमाडौमा आयोजित विशेष समारोह वीच संचारकर्मी शर्मा तथा गायक हमालको तीजको बेजोड भाका रहेको तीज गीत महारानी सार्वजनिक…

कुलेश्वरमा सिलाई तथा अगरबत्ती बनाउने प्रशिक्षण केन्द्रको स्थापना

काठमाडौ। लायन्स क्लब अफ काठमाडौ समर्पित तथा उपकार सेवा संस्थाको संयुक्त आयोजनामा तालिम प्रशिक्षण केन्द्र स्थापना गरिएको छ। काठमाडौको कुलेश्वरमा उक्त तालिम प्रशिक्षण केन्द्र स्थापना भएको हो। लायन्स क्लब अफ…

निकिता पौडेललाई चलचित्र विकास वोर्डको अध्यक्षवाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौ। सर्वोच्च अदालतले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अध्यक्ष पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। सोमबार निकिता पौडेलले सर्वोच्चमा सरकारलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्…

काठमाडौ उपत्यकाका हलहरुमा ई–टिकेटिङ (बक्स अफिस) प्रणाली लागू

काठमाडौ। नेपालमा पहिलो पल्ट हलिउड तथा बलिउडमा जस्तै बक्स अफिस प्रणाली लागू भएको छ। नेपाल सरकारले नेपाली चलचित्र उद्योगमा आज साउन १ गतेदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको हो। चलचित्र…