Author: Shyam Smrit

स्वभाविक अभिनयका माहिर अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित

काठमाडौ। स्वभाविक अभिनयका माहिर अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। महर्जन ओएस नेपालव्दारा आयोजित अवार्ड कार्यक्रममा सम्मानित बनेको हो। अढाई दशक लामो कलाकारिताको माध्यमवाट नेपाली तथा नेपालभाषामा विशिष्ट…

ज्यानै लुटाइदिने गायक भीमसेन टी लामाको नयाँ गीत हे कान्छी परेकी बान्की

काठमाडौ। मुसुक्कै हांसेपछि ज्यानै लुटाइदिने गायकको रुपमा यो बर्ष अत्यन्त ख्याति कमाएका गायक भीमसेन टी लामाको नयाँ गीत सार्वजनिक भएको छ। चर्चाको शिखरमा रहेको मुसुक्कै हांसिदिदा ज्यानै लुट्यो बोलको गीत…

बेलायतमा आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती

लण्डन। बेलायतमा नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा विविध कार्यक्रम सहित भव्यताका साथ आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती मनाएको छ। वयस्ट लन्डन, एक्टन स्थित ए बि आइ…

काठमाडौमा धरर मेलम्चीको पानी गीतको भिडियो सार्वजनिक

काठमाडौ। बरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङको प्रमुख आतिथ्यतामा म्युजिक भिडियोको सार्वजनिकरण भएको छ। चर्चित लोकप्रिय गायिका पार्वती राईको गायन रहेको विलकुलै नयाँ गीत काठमाडौमा धरर मेलम्चीको पानी बोलको गीतको…

ललितपुर महानगरपालिकामा आव.२०७५/७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट

ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आव २०७५/७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ। महानगरपालिकाले सोमवार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका…

छोरी जन्माउनेले नगद १० हजार २० बर्षसम्म पाउने

कलैया। कलैयाको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराउने अभिभावकलाई बार्षिक नगद १० हजार प्रदान गर्ने भएको छ। जन्म दर्ता गरेर प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले…