Author: Shyam Smrit

हेटौँडा– कुलेखानी सडकखण्ड पनि अविरल बर्षाका कारण अवरुद्ध

हेटौँडा। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहानदेखि परेको अविरल वर्षातले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ बिहानदेखि…

पहिरोको कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पोखरा। बुधवारदेखि परेको अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण…

भीषण बर्षाका कारण भक्तपुर र मध्यपुर थिमी डुबानमा

भक्तपुर। गएराति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर थिमी डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको…

विश्वकप क्वार्टरफाइनलमा बेलायतको जितमा उदन्त मचाउने ७० जना पक्राउ

लण्डन। स्वीडेनविरुद्धको विश्वकप क्वार्टरफाइनलमा बेलायतले जित हासिल गरेको खेलपछि भएका थुप्रै घटनाका कारण फुटबल समर्थकलाई संयमपूर्वक व्यवहार गर्न बेलायती प्रहरीले सचेत पारेको छ। राष्ट्रिय पुलिस प्रमुखहरूको काउन्सिल (एनपिसिसी) ले शनिबार…

इन्टरनेशनल कोरियोग्राफर राज फैंजुको फेसन युनाइटसमा शोटपर चर्चित अभिनेत्री शुभेच्छा थापा

ललितपुर। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन हुने भएको छ। यही असार २९ गते शुक्रबार काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा…

बेलायती विदेशमन्त्रीद्वारा राजिनामा

लण्डन। बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन्। बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ। ब्रेजिक्ट…