Author: Shyam Smrit

सलमानको नेपाल भ्रमण फेरि स्थगित

काठमाडौ। बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण फेरि स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम दोश्रो पटक पनि स्थगित भएको भनेको छ। पहिलोपटक…

भारतमा उपचार गरिरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचारको क्रममा हाल भारतको हरियाणस्थित मेदान्त अस्पतालमा रहेका छन्। मेदान्तमा राष्ट्रकवि घिमिरेको उपचार अत्यन्त राम्रो भएको सोही अस्पतालमा कार्यरत नेपाली डाक्टर किरण अधिकारीले बताएका…

बलिउड अभिनेत्री दीपिका पादुकोणको अभिनेता रणवीर सिंहसंग विवाह हुने

नयाँ दिल्ली। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंहबीचको प्रेम तथा रोमान्सको दुवैले पर्दाफास गरेका छन्। दुवैले यो बर्षको १९ नोभेम्बरमा विवाहको मिति पनि तय गरिसकेका छन्। भारतीय…

जेठ महिनाभर मलमास परेकोले नवविवाहिता संगै बस्न र सुत्न नहुने बैदिक मान्यता

काठमाडौ। यो वर्षको जेठ महिनामा मलमास परेकाले नवविवाहित जोडीहरुको हनिमुन योजना नै रोकिएको छ। वैदिक मान्यता अनुसार मलमासलाई अशुद्ध महिनाको रूपमा हेरिन्छ। मलमासका समयमा शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ।…

ललितपुर महानगरपालिकाका पदाधिकारीहरुवाट आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग

ललितपुर। पर्यटन विकासमा आन्तरिक पर्यटनको अझ महत्व हुने गर्दछ। आन्तरिक पर्यटनले स्थानीय पर्यटनको प्रवद्र्धनमा थप बृद्धि हुने गरेको छ। आफ्नो मुुलुकमा रहेको कला–संस्कृतिको पहिचान र पहिरनको प्रवद्र्धन आफैले गर्न सकेमा…

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरेलाई जेल पठाइयो

बिराटनगर । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेलमा पठाएको छ। गोरेलाई जेठ ८…