Category: Nepali Music

दश दिनमा माइतिको आँगनमा नाचम्लाको दश लाख भिउअर्सको गौरबमय रेकर्ड

काठमाडौं। नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसमा यो बर्ष सार्वजनिक भएको बुुनियाद गीतकार डीपी दाहाल परिश्रमीको तीज गीतले दश  दिनमा नै रेकर्ड राखेको छ। सार्वजनिक भएको एक हप्तामा नै…

लोक गायिका मञ्जु थापाको अभिनयमा छलाङ

काठमाडौं। लोक गीत संगीतको क्षेत्रमा उर्बर गायिका मञ्जु थापाले गीत गायनको अलावा म्युजिक भिडियोको अभिनयमा पनि छलाङ मारेकी छन्। यसक्रममा गायिका थापाकै प्रस्तुतिमा माया लाउदै जाऊ नामक भिडियो नै सार्वजनिक…

गीतको बोल नै दूधको साक्षी विरालो

काठमाडौं। गीतको बोल नै दूधको साक्षी विरालो भएपछि अभिनय पनि दूधको साक्षी विरालो नै हुनु स्वभाविक हो। गायक बिकु क्षेत्री तथा गाियका मेलिना राईको युगल गायन रहेको दूधको साक्षी विरालो…

आधुनिक संगीतका दख्खल गायिका अस्मिता श्रेष्ठको दख्खलता लोक दोहरी गायनमा पनि अग्रता

काठमाडौं। नेपाली समसामयिक आधुनिक संगीतका दख्खल गायिका अस्मिता श्रेष्ठको दख्खलता लोक दोहरी गायनमा पनि अग्रता रहेको छ। लोक दोहरीमा विशेषत तीज गीत गायनमा गायिका श्रेष्ठको अग्रता देखिएको हो। यसक्रममा यो…

पवन जोशीको निर्देशनमा थप नयाँ कीर्तिमान

ललितपुर। नेपालभाषा तथा नेपाली दुवै भाषामा निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोहरुमा अग्रता दिने कार्य अग्रज अभिनेता एवम् निर्देशक पवन जोशीवाट भएको छ।  एक पछि अर्को गरेर सात दर्जनभन्दा म्युजिक…

स्वतन्त्र संसार चुप बस्ने मान्छे नै होइन….

काठमाडौं। हरदम सिर्जनात्मक सोचको विकास गर्ने अथक परिश्रमी अनि आँटिला तथा धैर्यका प्रतिक स्वतन्त्र संसार महर्जन चुप बस्ने मान्छे नै होइन। जस्तोसुकै समस्या अनि खराब स्वास्थ्यस्थितिका बाबजुद पनि सिर्जनात्मक सोच…