Category: Crime

बेलायतको राजधानी लण्डनमा गरिएको आतंककारी हमलाको नेपाल सरकारवाट निन्दा एवं भर्त्सना

काठमाडौ। नेपालका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले बेलायतको राजधानी लण्डन स्थित संसद भवनअगाडि बुधबार गरिएको आतंककारी हमलाको निन्दा एवं भर्त्सना गरेका छन् । मन्त्री डा. महतले बिहीबार नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री…

लण्डनमा आतंककारी आक्रमणमा पाँचको मृत्यु र ४० घाइते–बेलायती प्रधानमन्त्रीव्दारा आक्रमणको निन्दा

काठमाडौ। बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ ।वेष्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएका छन्। मारिनेमा एक महिलासहित तीन जना सर्वसाधारण रहेका छन् ।…

नेपालवाट अवैधरुपमा अमेरिकन डलर हंगकंग लैजान लागेकी महिला पक्राउ

काठमाडौ। नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । ललितपुर नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८…

पोखरामा एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई शनिवार पक्राउ गरेको छ। पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य…

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

काठमाडौ। काठमाडौँ जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृत रुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको…

होलीमा उच्छृङ्खल गतिविधि गर्दै हिड्ने २ सय १३ जना पक्राउ

काठमाडौ। रंगहरुको महान पर्व होलीको दिन आइतवार काठमाडौमा उच्छृङ्खल गतिविधि गर्दै हिड्ने २ सय १३ जनालाई महानगरीय प्रहरी परिसरकाले पक्राउ गरेको छ। परिसरबाट खटिएको टोलीले उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै…