Category: Entertainment

दुई बर्षदेखि कलाकारबृति नपाएका अत्यन्त प्रतिभाशाली कलाकार जुंगे भट्टराईको दुःखेसो

काठमाडौ। नेपाली चलचित्रका अत्यन्त प्रतिभाशाली कलाकार जुंगे भट्टराईको अधिकांश दिनहरु विभिन्न चलचित्रका सामग्रीहरु तयार गर्नमा नै व्यतित भैरहेको छ। चलचित्रमा अभिनय गर्ने कलाकारका श्रीपेज, मुकुट देखि उनीहरुका मुहारचित्र लगायत मूर्ति…

पच्चीस किलो तौल घटाएकी संचिता लुइंटेलको सुन्दरता

काठमाडौ। बर्ष दिनको अन्तरालमा दुई सन्तानकी आमा बनेकी नायिका संचिता लुइंटेलको सुन्दरतामा कुनै कमी आएको पाइदैन। दुई सन्तानकी आमा बनेयता संचिता अझ बोल्ड देखिएकी छन्। हरविहान मर्निङ्ग वाक तथा जीउ…

नेपाली नायिकाहरुको पहिरन लिलाम हुन सकेन

काठमाडौ। विदेशमा जस्तै नेपाली चलचित्रका नायिकाहरु पनि आफ्ना पहिरनहरु लिलाममा राख्न चाहेतापनि उनीहरुले राम्रो मोल पाउन सकेका छैनन्। अझ भनौ भने, नेपाली चलचित्रका नायिकाहरुको पहिरन किन्ने खरिदकर्ताहरु नै देखिएका छैनन्।…

अबी क्लेन्सीले भित्री बस्त्र नलाउंदा हंगामा

काठमाडौ। बेलायतकी एक मोडल तथा टेलिभिजन स्टार अबी क्लेन्सी बेलायतका अखवारका हेडलाइन बनिरहेकी छन्। त्यसरी हेडलाइन बन्नुको पछाडि अरु केही कारण नभइकन अबीको पहिरनले नै हो। अबी बेलायतमा शुक्रबार आयोजित…

वारि जमुना पारि जमुनाका चर्चित गायक खेमराज गुरुङ्गको दुःखद निधन

काठमाडौ। ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ। गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर…

मिस युके नेपाल २०१६ टेनिसा राना–प्रशंशा फस्ट रनरअप र विभिया सेकेण्ड रनरअप

लण्डन। बेलायतमा आइतवार मिस युके नेपाल २०१६ संपन्न भएको छ। राति अबेर संपन्न भएको पाँचौ मिस युके नेपाल २०१६ कडा प्रतिस्पर्धा वीच टेनिसा रानाले जितेकी छन्। अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ्ग हलमा…