Abi Clancy 3काठमाडौ। बेलायतकी एक मोडल तथा टेलिभिजन स्टार अबी क्लेन्सी बेलायतका अखवारका हेडलाइन बनिरहेकी छन्। त्यसरी हेडलाइन बन्नुको पछाडि अरु केही कारण नभइकन अबीको पहिरनले नै हो।

Abi Clancy 2

अबी बेलायतमा शुक्रबार आयोजित एक फेसन–शोमा प्रस्तुत हुंदा उनको रुपरंग भन्दा पहिरनकै बढी चर्चा भयो। पहिरन पनि गजबकै देखियो। त्यो पहिरनमा अबीले कुनैपनि भित्री बस्त्र नलाएकी भनेर प्रष्ट देखिन्थ्यो।

Abi Clancy 1

महिलाहरुको प्रमुख भित्री बस्त्र ब्रा र पेन्टी नै नलाइकन त्यो झिनो पहिरनको भरमा फेसन–शोमा देखिदा अबीको चर्चा तथा परिचर्चा भएको हो।

प्रकाशन मिति–२०७३ साल भदौ १२ गते आइतवार ।