Category: Fashion

अमेरिकामा अमेरिकी मोडलवाट २९ लाख अमेरिकी डलरमा कुमारीत्व बेचेको पर्दाफास

काठमाडौ। अमेरिकामा एक अमेरिकी मोडलले भ्रमण खर्चको लागि आफ्नो कुमारीत्व २९ लाख अमेरिकी डलरमा बेचेको खुलासा गरेकी छन्। १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा आफ्नो कुमारीत्व बेचेको…

आरती थापालाई नगद ५० हजारसहित यो बर्षको मिस टुरिज्मको ताज

काठमाडौ। यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन्। शुक्रबार आयोजित प्रतियोगितामा सहभागी ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज जितेकी हुन्। त्यसैगरी…

नजिररुपी पत्रिकामा प्रचारको नाममा मोडल नाँगिनाले यौनजन्य हिंसा र बलात्कारमा बृद्धि

काठमाडौ। ”नेपाली पत्रिकाहरुले बेलाबेलामा युवायुवतीहरुको नयाँ ड्रेसअप छोटाछोटा लुगा) लगाएर शहर बजारमा हिड्नाले समाजमा बलात्कार र यौनजन्य विकृति बढ्यो भनेर समाचार सम्प्रेषण गरेको पाइन्छ। यसै भिडको एक नागरिक दैनिकबाट प्रकाशित…

विवाहिता भएको खुलासा भएपछि मिस वर्ल्ड बंगलादेशको ताज खोसियो

काठमाडौ। केही दिन अगाडि मात्र ‘मिस वर्ल्ड बंगलादेश’को ताज पहिरिएकी मोडल जन्नतुल नइमले झुठ बोलेको खुलासा भएपछि उनको ताज खोसिएको छ । २७ वर्षीया जन्नतुल नइमले गत सेप्टेम्बर २९ मा…

रुप नदेखाउने रुपकृष्णको तहल्कापूर्ण दशैं कार्निभल

काठमाडौ। पेशाले भिडियो एडिटर । सयौं भिज्युयलहरुसंग कम्प्युटरमा खेल्ने त्यो हात र दिमाग । अनि भिज्युयल एडिटिङवाट संसारलाई चकित पार्ने त्यो पर्दापछाडिको मान्छेको नाम हो–रुपकृष्ण कर्माचार्य। नाम रुपकृष्ण भएतापनि अक्सर…

मोहना क्षेत्रीको भव्य ग्लोबल फेसन–शोमा तहल्का क्याटवाक

काठमाडौ। नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा असोज ६ गते काठमाडौको जमलस्थित विश्वज्योति मलमा भव्य तथा सभ्य रुपमा ग्लोबल फेसन–शो संपन्न भएको छ। आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी कंपनीकी सिईओ…