Category: nature

पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध-इच्छाकामना गाउँपालिका कालिखोलामा पहिरो

चितवन। नारायणगढ–मुग्लिन सडक आज बुधवार विहानैदेखि अवरुद्ध भएको छ। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान सवा चार बजे सो सडक खण्डको इच्छाकामना गाउँपालिका–६…

दर्के पानी परेपछि काठमाडौंका घर–घरमा जलमग्न–आधारातमा काठमाडौंवासीको निद हराम

काठमाडौं। गएराति निक्कै ठूलो दर्के पानी अविरल परेपछि काठमाडौंका अधिकांस स्थानमा जलमग्न भएको छ। थाम्नै नसक्ने गरेर आकाशवाट दर्के पानी परेपछि आधारातमा काठमाडौंका धेरै स्थानका घरभित्रै पानी पसेको छ। विशेषत…

नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव–देशभर बदलिसँगै बर्षा

काठमाडौं। नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव परेको छ। जसको कारण आज शुक्रवार काठमाडौं उपत्यकालगायत देशभर बदलीसँगै वर्षा भएको छ। बिहान देशभर सामान्य देखि पूर्ण बदली…

सदावहार सम्बन्ध राख्ने सजिलो सरलता

–नारायण देवान काठमाडौं। सदावहार सम्बन्धलाई रसिलो र कसिलोको साथ सफल बनाउँनको पछाडि धेरै समय र मेहनत लाग्छ। यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ । यदि…

धादिङमा भूकम्पको धक्का–काठमाडौंमा समेत महशुश–गोरखा भूकम्पकै पराक्रम्प

काठमाडौं। धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको…

कोरोनाको कहरमा कृषि क्रान्तिको शुरुवात–शहरी कौसी खेतीको अभियान

–सुनकुमार अवाल ललितपुर। कोरोनाको कहरमा जारी लकडाउनले सवै व्यापार व्यवसाय तथा रोजगारीमा समस्या आइरहेको वर्तमान समयमा कृषि क्रान्ति वाहेक अरु हुन सक्दैन। यो निर्विकल्प तथ्य हो। यिनै निर्विकल्प तथ्यको महशुश…