Category: nature

चीनमा ६.२ रेक्टर स्केलको भूकम्प–काठमाडौंमा समेत हल्का धक्का

काठमाडौं। विश्वमा महामारीको रुपमा आतंक फैलाइरहेको कोरोनाभाइरसको उदगम मुलुक चीनमा भूकम्प गएको छ। चीन केन्द्रविन्दु भएको आज विहान शुक्रवार भूकम्प गएको हो। भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंलगायतका स्थानसम्म हल्का महसुस…

बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित

लण्डन। बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन्। आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ। आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक…

अष्ट्रेलियाको जंगलमा सल्केको डढेलोको भयानक रुप–५० करोड जनावर सखाप

काठमाडौं। अष्ट्रेलियाको जंगलमा सल्केको डढेलोले भयंकर रुप लिएपछि त्यहाँको जनजीवन अत्यन्त संकटमा परेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चार दिनदेखि सल्केको आगोले हालसम्म जंगलका ५० करोड जनावर मरिसकेको छ। त्यसैगरी…

पश्चिम नेपालको बझाङमा भूकम्पको कडा धक्का-सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस

काठमाडौं। पश्चिम नेपालको बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ। साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा…

अस्ट्रेलियाका पूर्वी क्षेत्रको घना बस्ती क्षेत्रमा भयावह डढेलो–दुई राज्यवाट संकटकाल घोषणा

सिडनी । अस्ट्रेलियाका पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा भयावह खतरा उत्पन्न भएको छ। जसले गर्दा अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको अवस्थामा पुगेको घोषणा गरेका छन्। मौसमको खतरनाक अवस्थाका…

भारतले नेपालको २ प्रतिशत भूमि मिचेको ठहर-नेपालको भूमि मिच्न नदिने सरकारको अडान

काठमाडौं। भारतले नेपालको २ प्रतिशत भूमि मिचेको सरकारको ठहर रहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई…