Category: Political

जापानको एभिग्यान नामक औषधि कोरोनाभाइरस संक्रमितका लागि लाभदायक–भारतीय क्लोरोक्वाइन औषधि अमेरिका पठाउन अनुरोध

काठमाडौं। कोरोनाभाइरस संक्रमितहरुका लागि जापानको एक औषधि उपयुक्त भएको पाइएको छ। जसवाट कोरोनाभाइरसका संक्रमितहरुलाई संक्रमण कम गर्न त्यस औषधिले सहयोग गरेको बीबीसीले जनाएको छ। यसलेगर्दा जापानले फ्लूका कारण हुने रुघाखोकी…

बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथवाट सम्बोधन–कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने

काठमाडौं। बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने…

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन्। १० दिनअघि कोरोनाभाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका प्रधानमन्त्री जोनसोन स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन्। आइतबार साँझ प्रधानमन्त्री जोनसोनमा…

ईजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यवाट इजरायलीहरुसंग कोरोना संवन्धमा भिडियो कन्फरेन्स

काठमाडौं। ईजरायलबाट नेपालमा औषधी, उपकरण तथा टेस्टिङ किट लैजान सकिने वा नसकिने सम्बन्धमा इजरायलमा छलफल भएको छ। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा उक्त छलफल भएको हो। नेपालको परराष्ट्र…

चैतमा विदेशवाट आएका सवैको कोरोना परिक्षण हुने–भक्तपुरको क्वारेन्टाइनमा कोरोना देखिएन

काठमाडौं। चैत लागेपछि विदेशबाट आएका र कोरोना संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवैको कोरोना परिक्षण गरिने भनेको हो। मन्त्रालयले नियमित पत्रकार…

एसईई र कक्षा १२ को परीक्षा विहान र दिउंसो गरेर हुने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ। बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ।…