कांग्रेसको महासमिति बैठकमा सदस्यद्वारा पार्टीेको एकता र बृहत्तर हितमा जोड
काठमाडौं। नेपाली काङ्ग्रेसको काठमाडौंमा जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ। शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक…