Category: Political

मधेस केन्द्रित मधेसी पार्टी राजपा दोश्रो चरणको चुनावमा सहभागी नहुने–आम हडतालको घोषणा

काठमाडौ। नेपालको मधेस केन्द्रित मधेसी पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै…

नाकाबन्दी झेलिरहेको कतारलाई इरानवाट खाद्य सहयोग

काठमाडौ। नाकाबन्दी झेलिरहेको कतारलाई इरानले पांच वटा विमानबाट खाद्यान्न पठाएको छ। विमानमा फलफुल र तरकारी रहेको बताइएको छ। माग भएसम्म खाद्य सामग्री पठाइने इरानी अधिकारीहरुले जनाएका छन्। इरानले थप तीन…

मध्यावधी निर्वाचनमा बहुमत गुमाएकी प्रधानमन्त्री थेरेसा मेले बेलायतमा नयाँ सरकार बनाउने

लन्डन। बेलायतमा मध्यावधी निर्वाचन गराएर बहुमत गुमाएकी प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्याण्ड केन्द्रित डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहायतामा सरकार बनाउने भएकी छन्। हालैसम्पन्न संसदको निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि प्रधानमन्त्री…

कतारमा नेपालीहरुलाई खासै समस्या नभएको नेपाली दूतावासहरुको जिकिर

काठमाडौ। खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल मुछिन नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरुले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएका छन्। यो सुन्नी मुस्लिम बाहुल्य…

कतारको खण्डन–आतंककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भन्ने आधारहिन

काठमाडौ। आतंककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको संवन्धमा कतारले खण्डन गरेको छ । कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका…

नवनियुक्त प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुवाट ईश्वर, देश र जनताको नाममा शपथ ग्रहण

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा बुधवार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छन्। व्यवस्थापिका–संसदवाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा…