Category: Political

प्रदेश नम्बर–२ को स्थानीय निर्वाचन अव तेश्रो चरणमा असोज २ गते हुने

काठमाडौ। नेपाल सरकारले प्रदेश नम्बर–२ मा स्थानीय तहको निर्वाचन अव तेश्रो चरणमा हुने भएको छ। यही आउने असोज २ गते तेस्रो चरणमा प्रदेश नंबर–२ को निर्वाचन गर्ने निर्णय नेपाल सरकारले…

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले २५ करोड कर तिरेन

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको कारोवार दैनिकको खवरमा उल्लेख रहेको छ। खवर अनुसार,…

नेपालकी राष्ट्रपति स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान

काठमाडौ। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डको जेनेभा मंगलवार प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी आइएलओको १०६औं सेसनअन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’मा…

राजविराजमा राजपावाट नेकपा एमालेको तुल, ब्यानर, झन्डा जलाएर कुर्सी तोडफोड

काठमाडौ। नेकपा एमालेप्रति आक्रामक बन्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता, कार्यकर्ताले आइतबार राजविराजमा आयोजित कार्यक्रम स्थलमा प्रवेश गरी तोडफोड गरेका छन्। राजविराजस्थित साह धर्मशालामा भइरहेको एमालेको नगरस्तरिय अगुवा…

जनकपुरमा राजपाले कांग्रेसको झन्डा र ब्यानर जलायो

काठमाडौ। जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले नेपाली कांग्रेसको झन्डा र ब्यानर जलाएका छन्। आइतबार पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चढेको गाडीको झन्डा र ब्यानर जलाइएको हो। पार्टीको…

जापानमा बृद्ध जापानी सम्राट आकिहितोलाई सहज ढंगवाट राजगद्दी परित्याग गर्ने कानून बन्यो

टोक्यो, जापान। बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दि परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटूले एक नयाँ कानून पारित गरेको छ । पारित उक्त कानूनले जापानको राजगद्दि आफ्ना पुत्र युवराज…