Category: Political

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सारियो–अव असार ९ गते निर्वाचन हुने

काठमाडौ। नेपाल सरकारले जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको निर्वाचन आगामी असार ९…

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता गरियो

काठमाडौ। नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ। उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उनीहरुले…

बाह्र खर्ब ७८ अर्बको आय–व्ययको बजेट आयो

काठमाडौ। सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेको छ। व्यवस्थापिका–संसद्को सोमवारको बैठकमा उपप्रधानमन्त्री…

मत गणनाको अन्तिम अवस्थामा भरतपुर महानगरपालिकाको मध्यरातमा मतपत्र च्यातियो–मतगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौ। मत गणनाको अन्तिम चरणमा पुगिसकेको अवस्थामा भरतपुर महानगरपालिकाको मत गणना अनिश्चित कालका लागि स्थगित हुन पुगेको छ। मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित भएको…

नेपालमा गणतन्त्र दिवसमा विविध कार्यक्रम–सङ्घीय लोकतान्त्रिक गणतन्त्र

काठमाडौ। नेपालमा आज जेष्ठ १५ गते  गणतन्त्र दिवस देशभर विविध कार्यक्रम आयोजना गरेर मनाउने कार्य भएको छ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा…

काठमाडौ महानगरपालिकाको मेयरमा विद्यासुन्दर र उपमेयरमा हरिप्रभा–१८ वटा वडामा एमाले र १४ वटा वडामा कांग्रेसको जित

काठमाडौ। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले भारी मत ल्याएर विजय हासिल गरेका छन्। उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा श्रेष्ठ खड्गी त्यसरी नै भारी…