Category: Political

काठमाडौ महानगरपालिकाका मेयर तथा उपमेयरको प्रतिवद्धता काठमाडौलाई स्वर्ग बनाउने

काठमाडौ। काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौ महानगरलाई धुलो–धुवाँरहित, सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना दिन आयोजना…

नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव हुने–शेरवहादुर देउवा र बामदेव गौतम वीच टक्कर हुने संभावना

काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि आगामी आइतबार बिहान ११ बजे व्यवस्थापिका–संसदमा निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकाबेला व्यवस्थापिका–संसद सचिवालयले शुक्रबार प्रधानमन्त्री निर्वाचनको…

नेपालका प्रधानसेनापतिवाट नेपाली सेना तमासा हेरेर बस्न नसक्ने चेतावनी

काठमाडौ। नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । पोखराको फूलबारी ब्यारेकमा शुक्रबार पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले देशको सार्वभौमिकता र…

नारायणहिटी राजदरवार हत्याकाण्डको १६ बर्ष पुगिसक्दा पनि रहस्य जस्ताको तस्तै

काठमाडौ। नेपालमा अति सुरक्षित तथा बैभवपूर्ण मानिएको राजदरवारमा भयानक हत्याकाण्ड मच्चिएको आज जेष्ठ १९ गतेवाट १६ बर्ष पुगेको छ। आजैका त्यो पनि शुक्रबारकै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो। जहाँ…

दोश्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारियो–अव असार १४ गते निर्वाचन हुने

काठमाडौ। जेष्ठ ३१ गतेवाट असार ९ गतेका लागि सारिएको दोश्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारिएको छ। अव असार १४ गते दोश्रो चरणको स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ ।…

काठमाडौ महानगरपालिकाको निर्णय–८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई वरिष्ठ ज्येष्ठ नागरिककारुपमा सम्मानस्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिइने

काठमाडौ। काठमाडौ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई वरिष्ठ ज्येष्ठ नागरिककारुपमा सम्मानस्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ। काठमाडौ महानगरपालिकाका नवनिर्वाचित…