Category: Political

अनिश्चितकालिन रुपन्देहीको आज दोश्रो दिन बन्द पनि यथावत–जनजीवन अत्यन्त प्रभावित

काठमाडौ। नेकपा एमाले निकटयुवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आह्वान गरेको अनिश्चितकालीन रुपन्देही बन्दको दोस्रो दिन आज पनि जिल्लाभरको जनजीवन अत्यन्त प्रभावित भएको छ। बन्दका कारण…

पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा पुष ७ गते काठमाडौ उपत्यका बन्द

  काठमाडौ। पुष ३ गते देखि नेपालमा पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौ उपत्यका बन्द घोषणा गरेको छ। सरकारले नेपाली जनताको भाँच्नेगरी पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको…

लोडसेडिङ्ग हटाउने कार्यमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालक बर्खास्त

काठमाडौ। नेपालमा लोडसेडिङ्ग हटाउने व्यापक अभियान भैरहेको छ। सोही अनुरुप राजधानी काठमाडौ लगायत भक्तपुर र ललितपुरमा गत महिनावाट करिब–करिब लोडसेडिङ्ग मुक्त भएको छ। लोडसेडिङ्ग हटाउनको लागि ऊर्जा मन्त्री जनार्दन शर्मा…

लौह पुरुष गणेशमान सिंहको पूर्णकदको शालिक गणेशमान पुत्रवाट अनावरण

काठमाडौ। नेपालका लौह पुरुष उपनाम पाएका नेपाली राजनीतिका शिखर पुरुष गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण भएको छ। ललितपुरको जाउलाखेलमा नेता सिंहको पूर्णकदको शालिक सिंहकै पुत्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले…

पश्चिम नेपालका १२ जिल्ला तीन देखि लगातार बन्द–गुल्मी १८ दिनदेखि बन्दको बन्द

काठमाडौ। पश्चिम नेपालमा जारी १२ जिल्ला बन्द आज आइतवार पनि जारी रहेको छ। ५ नंवर प्रदेश विभाजनको विरोधमा जारी बन्दले बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम,…

प्रधानमन्त्री दाहालवाट सम्पति देखाएर प्रमाणित गर्न चुनौति–सम्पति देखेमा सन्यासी बन्ने घोषणा

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको तीन तोला सुन र चितवनमा एक कट्टा जमिन मात्र रहेको सम्पत्ति सार्वजनिक भएयता कसैले पनि नपत्याएको तथा जनयुद्धयता दाहालले अकुत सम्पति कमाएको भन्ने कुरा व्यापक…