Category: Political

लगातार १६ दिनसम्म पनि गुल्मी जिल्ला बन्द–रोल्पा र प्युठान पनि बन्द

काठमाडौ। पश्चिम नेपालका पहाडी जिल्लाहरुलाई अलग गर्न सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्धको प्रदर्शन र बन्द आज विहीवार १६ औं दिन पनि कायमै रहेको छ। लगातारको १६…

पूर्वी नेपालको नौ जिल्ला बन्द–जनजीवन प्रभावित

काठमाडौ। पूर्वी नेपालको नौ जिल्ला आज विहीवार बन्द भएको छ। झापा, मोरङ्ग र सुनसरीलाई टुक्राएर अर्को प्रदेशमा राख्न नहुने माग सहित संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्द आव्हानका कारण बन्द…

अर्बपति भनिएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल सम्पत्ति विवरणमा अत्यन्त गरिब

काठमाडौ। नेपाल सरकारका बहालवाला प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। वि.सं.२०७३ साल साउन २० गते गठित मन्त्रीपरिषदमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने कार्य प्रधानमन्त्री तथा मन्त्रीपरिषदको…

१५ दिन देखि पश्चिम नेपालको अर्घाखाँची र गुल्मी जिल्ला बन्दले जनजीवन निक्कै प्रभावित

काठमाडौ। पश्चिम नेपालको प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा कायमै छ। अर्घाखाँची र गुल्मीमा १५ दिनदेखि बन्द गरिँदा…

पूर्वपंचहरुको शक्तिशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा अभिनेत्री रेखा थापाको प्रवेश

काठमाडौ। नेपालकी चर्चित अभिनेत्री रेखा थापा विधिवत रुपमा पूर्वपंचहरुको शक्तिशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन्। सोमवार काठमाडौको नयाँ बानेश्वर स्थित इन्दे्रणी फुडल्याण्डमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष…

बेलायती महिला सांसदले आफूउपर भएको यौन हिंसा सुनाएपछि बेलायतको संसदमा रुवाबासी

लन्डन। बेलायतकी महिला सांसदले त्यहाँको संसदमा आफ्नो व्यथा सुनाएपछि संसदमै रुवाबासी भएको छ। स्कटिश सांसद मिशेल थम्सनले बेलायतको तल्लो सदन (हाउस अफ कमन्स) मा आफूले बाल्यकालमै भोगेको यौन हिंसा सुनाएकी…