Category: Political

सुदुरपश्चिम नेपालको कञ्चनपुर र कैलाली आम हडतालका कारण आज शुक्रबार बन्द

काठमाडौ। सुदुरपश्चिम नेपालको कञ्चनपुर र कैलाली आज शुक्रबार बन्द भएको छ। थरुहट–थारुवान संयुक्त संघर्ष समितिले गरेको आमहडताल आव्हानका कारण कञ्चनपुर र कैलाली बन्द भएको कैलाली स्थित भिजन संसार समाचारदाताले जनाएका…

पूर्व गृह मन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनाको रहस्य खुल्यो–घिमिरेकै कारण दुर्घटना भएको निश्कर्ष

काठमाडौ। नेपालका पूर्व गृह मन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनाका संवन्धमा भएको छानविन समितिले निश्कर्ष निकालेको छ। राससका अनुसार पूर्व गृह मन्त्री घिमिरे आफैले चलाएको जिप आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न…

भारतीय नेतृ जयललिताको निधनमा शोकाकुल ७७ जनाव्दारा आत्महत्या

काठमाडौ। भारतको तमिलनाडु राज्यकी तत्कालिन अत्यन्त लोकप्रिय मुख्य मन्त्री जयललिताको दुःखद निधन भएकोमा शोकाकुल ७७ जनाले आत्महत्या गरेका छन्। तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके)ले जारी गरेको…

पोखरामा नेपालका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई माथि जुत्ता प्रहार

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको छ। पोखराका भिजन संसार समाचारदाताका अनुसार डा.भट्टराईलाई पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले…

भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जयललिताको दुःखद निधन

काठमाडौ। भारतको चर्चित राजनीतिज्ञ तथा अभिनेत्री जयललिताको सोमवार राति निधन भएको छ। भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री समेत रहेकी जयललिताले सन् १९८० को शुरुवातवाटै भारतीय राजनीतिमा प्रवेश गरेकी थिइन्। त्यसअघि भारतीय…

अमेरिकी राजदूतको जिकिर डोनाल्ड ट्रम्पले अमेरिकाको कार्यभार सम्हालेपछि अमेरिकामा रहेका नेपालीलाई खासै असर नपर्ने

काठमाडौ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजय पश्चात अमेरिकामा रहेका करिब पाँच लाख नेपालीलाई खासै असर नपर्ने भएको छ। डोनाल्ड ट्रम्पको विजय पछि आप्रवासीहरुलाई ट्रम्पले गर्ने भनिएको व्यवहारका बारेमा नेपालका प्रधानमन्त्री…