Category: Political

इजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यव्दारा इजरायली प्रधानमन्त्री समक्ष विफ्रिङ–नेपाल शान्तिको पक्षधर मुलुक

काठमाडौं। इजरायलमा विकसित पछिल्लो घटनाक्रममका सन्दर्भमा इजराजयलस्थित विभिन्न कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई इजरायली प्रधानमन्त्रीव्दारा बुधवार आकस्मिक विफ्रिङ गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा विदेश मन्त्री गाबी असकेनाजीले विफ्रिङ…

राष्ट्रिय सभा सदस्य पदमा खिमलाल देवकोटाको शानदार जित–रामवहादुर थापा पराजित

काठमाडौं। बागमती प्रदेशवाट रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटाले नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले…

नेपालव्दारा बेलायतसंग कोरोना खोप सहयोग माग

काठमाडौं। नेपालले बेलायतसंग कोरोनाभाइरस विरुद्धको खोप सहयोगको रुपमा मागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका हुन् । बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाली नागरिकका…

अव ७ जना मन्त्रीहरुले मन्त्रीको हैसियतमा काम गर्न नपाउने

काठमाडौं। सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर…

लकडाउनको २० औं दिनमा काठमाडौं उपत्यका चकमन्न–भित्री शहर ठप्प–वाहिरी शहरमा हल्का चहलपहल

काठमाडौं । कोरोनाको महामारीको कारण काठमाडौं उपत्यकामा लडकाउन गरेको पनि आज बुधवारवाट २० औं दिनमा पुगेको छ। लकडाउनको २० औं दिनसम्म पुग्दा काठमाडौं उपत्यकाका भित्री शहरहरु भने ठप्प जस्तो नै…

काठमाडौं महानगरमा असारको पहिलो सातावाट नयाँ शैक्षिकसत्र शुरु हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिकसत्र शुरु गर्ने भएको छ। जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न महानगरपालिकाले सर्कुलर गरेको…